चिकित्सकलाई कुटपिटको घटना छानबिन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन
काठमाडौँ । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रवार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ...