चीनले ६ बेलायती कूटनीतिज्ञलाई हटायो, हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप
चीन । चीनले बेलायतका ६ कूटनीतिज्ञलाई हटाएको छ। उनीहरूलाई हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप लागेको छ। म्यानचेस्टरमा रहेको चिनिया वाणिज्य दूतावासभित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा काउन्सिल जनरल...