सचिव सिग्देल र डिजी बोहरासँग आजित इङ्नाम: जाँदाजाँदै भने- ‘अहिले घुस खानुस्, पछि तालुमा हात राख्ने दिन आउला’
“जब मन्त्री नै ‘हारेँ’ भन्छन्के -कर्मचारीतन्त्रले राज्य चलाइरहेको छ ?” काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र विभागीय महानिर्देशक रवीन्द्र बोहराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री प्रा. डा. कुमार...