अमेरिकाबाट कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाँजा...