२३ कार्तिक २०८१, शुक्रबार
अध्यागमनले फर्कायो भिजिट भिसामा विदेश जान लागेका २४ जना महिला
काठमाडौँ । भिजिट भिसामा कुवेत उडाइन लागेका २४ जना युवतीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । मानव तस्करीको आशंकामा विमानस्थल अध्यागमनले उनीहरूलाई फर्काइएको अध्यागमन अधिकृत यज्ञराज अर्यालले प्रशासनलाई बताए...