एसीसी प्रिमियर कप : कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। नेपाल समूह ए...