श्रम स्वीकृतिबिनै एक यात्रु कुवेत उडेपछि अध्यागमन अधिकृतमाथि छानबिन, विभागमा तानिए
काठमाडौँ । श्रम स्वीकृति नलिई एक नेपाली नागरिक कुवेत प्रस्थान गरेको घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत छानबिनमा तानिएका छन्। सोमबार विमानस्थलबाट कुवेत प्रस्थान गरेका ती यात्रुका सम्बन्धमा...