आपराधिक क्रियाकलापमा संलग्न चार पक्राउ
काठमाडौँ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । वन्यजन्तुको अङ्गसहित दुई र बैङ्किङ कसुरमा संलग्न दुई गरी चार जनालाई पक्राउ गरिएको ब्युरोले...