एक अर्ब ३४ करोडभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। सीआईबीले विभिन्न समयमा प्राप्त सूचनाका...