३२ क्विन्टल तस्करी प्रकरणमा धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान
काठमाडौँ । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका छन् । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई कारागार पठाइएको हो । काठमाडौँ जिल्ला अदालतले...