एमालेले तय गर्यो केन्द्रीय कमिटी बैठकका छ एजेण्डा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको छ । तीन दिन चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गर्ने, सांगठनिक कामको समीक्षा, शुद्धीकरण...