प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता
काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष...