विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक गरी सुरु भएको छ। स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा आज (शुक्रबार) बिहान ८ बजे...