प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधि सभा नियमावली,...