पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाई रु. ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास,...