मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम छ : अध्यक्ष ओली
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेला तथा...