निर्वाचन आयोगले सत्तारुढ दलसँग मात्र परामर्श गरेर आचारसंहिता ल्यायो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले सत्तारुढ दल र सरकारसँग मात्र सल्लाह गरेर आचारसंहिता लगाइएको बताएका छन्। आज (शनिबार) राजधानीमा पार्टी प्रवेश...