सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले सरकारले एमसीसीबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको...