एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा...