ओली सरकारका नियुक्तीहरुको कानुनी हैसियत बुझ्न समिति गठन
काठमाडौँ । केपी शर्मा ओली सरकारले गरेका नियुक्ति प्रक्रियाहरूको कानुनी हैसियत बुझ्न समिति गठन भएको छ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गोप्य समिति गठन भएको...