आज एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष उपस्थित नहुने
काठमाडौँ । नेकपा एमाले आज अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रवार) बोलाएको स्थायी कमिटी बैठक बस्दै छ । संसद् पुनः स्थापनासँग पार्टीभित्रको तिक्तता थप बढिरहेकै बेला अध्यक्ष ओलीको निर्देशनमा महासचिव...