न्यायालयलाई नधम्क्याउन चार जना पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको चार पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका छन्। शुक्रबार आफू निकट युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्वतन्त्र न्यायालयलाई कदर...