प्रधानमन्त्री ओलीद्वारा माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ जना नेतासँग बालुवाटारमा छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र...