प्रधानमन्त्री ओलीको दाबी-‘गोलघरमा चिसो भुईँमा राखेर यातना दिँदा मेरो मिर्गौला फेल भयो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित...