सरकारी संरचनामा भारी कटौती : ६६ निकाय खारेज, १८ गाभिने र १८ प्रदेशमा हस्तान्तरण गरिँदै
काठमाडौँ । नेपाल सरकारले प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउन १८ वटा मन्त्रालयअन्तर्गत ६६ निकाय खारेज गर्ने, १८ निकाय गाभ्ने र १८ निकाय प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ...