‘१५ महिनापछि राजीनामा दिन्छु’ : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १५ महिनापछि राजीनामा दिने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई १५ महिना पर्खिन आग्रह गरेका हुन्। ‘नयाँ शक्तिहरूले भनेछन्, शिक्षामन्त्रीको...