मधेस प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन-‘जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्र भावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् । मधेस प्रदेश सभालाई आज सम्बोधन गर्दै...