आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आज फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका छन्। उनले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना...