ओली फेरि संसद विघटनको बाटोमा छन् : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली फेरि संसद विघटनको बाटोमा अग्रसर रहेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको...