प्रधानमन्त्री ओलीले मंसिर १८ मा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
काठमाडौँ । आउँदो १७ गतेबाट चीन भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गते चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीको...