प्रधानमन्त्रीले भने-ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाडाका मान्छेहरूले आफ्नो साख गिरेको भन्दै हिँडेको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई २०८४ को चुनाव पर्खिन चुनौती दिएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा...