सुदूरपश्चिमसँग हारेपछि पुलिस क्लब बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा प्रवेश
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा पुलिस सुदूरपश्चिम प्रदेशसँग...