पोख्रेललाई सुदूरपश्चिम अधिवेशनको जिम्मा दिएर काठमाडौँ फर्किए ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्किएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका ओली आजै काठमाडौँ फर्किएका हुन् । अधिवेशनबारे थप निर्णय...