रिगललाई जेल चलान गर्नु पर्ने माग राख्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ। महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई...