म्याद नाघेका खाद्य वस्तुमा लेवल परिवर्तन गरी विक्री गर्ने दुईलाई तीनलाख जरिवासहित एक वर्ष कैद
काठमाडौँ । म्याद नाघेका खाद्य वस्तुमा लगाइएको लेवल परिवर्तन गरी उच्च गुणस्तरका वस्तु भनी झुक्याई कमसल वस्तु विक्री वितरण गर्ने दुई जनालाई जनही एक वर्ष कैद र तीन लाख रुपैयाँ...