घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे आठ वर्ष कैद, तोकियो जरिवाना
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको अभियोगमा साढे आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल...