कर्मचारी नबस्दा करोडौँका सरकारी भवन प्रयोगविहीन
डोटी । सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेसँगै डोटीको दिपायल र राजपुरमा करोडौँ रुपैयाँमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका छन् । यसअघि क्षेत्रीय सदरमुकाम रहेको दिपायलस्थित विभिन...