कैलालीको चुरेका ३५० पहिरोपीडित परिवारको त्रिपालमुनि बास
काठमाडौँ । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरू दुई वर्षदेखि चुरे-४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि...