बेलायती र नेपाली चिकित्सकबिच कोभिड-१९ भिडियो कन्फ्रेन्स
इटहरी । बेलायती र नेपाली चिकित्सकबिच कोरोना भाइरस(कोभिड-१९) सम्बन्धी भिडियो कन्फ्रेन्स भएको छ। इटहरी रेप्सिनको मुख्य आयोजना र इटहरी उपमहानगरपालिका तथा इटहरी अस्पतालको समन्वयमा कोभिड-१९ सम्वन्भि भिडियो कन्फ्रेन्स भएको हो...