देशभर थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमणमुक्त, १६ को मृत्यु
काटमाडौँ । शुक्रबार देशभर थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) ५७०६ नमुना परिक्षण गरिएकोमा ७८२ जनामा कोरोना भाइरसको संक्रमण...