कोरोना भाइरसबाट अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु, मृतकको संख्या २७३८३६ पुग्यो
वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार ३ हजार १५७ जनाको मृत्यु भएको छ ।...