२४ घण्टामा १९८० जनामा कोरोना पुष्टि, ३०४३ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १०३८१ परीक्षणमा १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको सख्या...