उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजेटिभ देखिएपछि अस्पताल भर्ना
काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँमा उपचार गराएका एक र...