भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुँदैन –प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा नहुने बताएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले लकडाउन...