दुरी कायम गर्न विमानस्थलमा कार्यपालिकाको बैठक
डोल्पा । डोल्पाको एक नगरपालिकाले कार्यपालिकाको बैठक विमानस्थलमा गरेको छ । जिल्लाको ठुली भेरी नगरपालिकाले नगर कार्यपालिकाको बैठक जुफाल विमानस्थलमा गरेको हो । कोरोना भाइरस(कोभिड–१९) बाट सुरक्षित रहन भन्दै दुरी...