राउटेलाई कोरोनाबाट जोगाउन कर्णाली प्रमुखसचिवको चाँसो
काठमाडौँ । विश्व महामारी घोषित कोरोना भाइरस(कोभिड–१९)को प्रभाव नेपालमासमेत देखिइसकेपछि अपनाइएको देशव्यापी सतर्कतासँगै लोपोन्मुख राउटे जातिको स्वास्थ्यस्थितिबारे चासो देखाइएको छ । कर्णाली प्रदेशका प्रमुखसचिव टेकनारायण पाण्डेले न्यून सङ्ख्यामा रहेका राउटे...