वडाबाटै प्रभावितलाई राहत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितलाई राहत र सहयोगका कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा मात्रै गरिने जनाएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आयोजना...