यस्तो छ क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड(मापदण्डसहित)
काठमाडौँ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन लकडाउन गरेको चौथो दिन कोरोना भाइरस(कोभिड १९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ जारी गरेको छ । मापदण्डमा क्वारेन्टाइनको व्यवस्थापन,...