रौतहटका कोरोना संक्रमित महिलाको चितवन मेडिकल अस्पतालमा मृत्यु
रौतहट । कोरोना भाइरस संक्रमणका कारण रौतहट जिल्लामा थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर-१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको...