वीपी प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि वीपी प्रतिष्ठानमा उपचाररत ५६ वर्षीय पुरुषको सोमबार...